देउवा सरकारको ६ महिना अस्तव्यस्तमै बित्यो
- पुष ३०, २०७८
काठमाडौँ, २८ पुस । सर्वाेच्च अदालतको परमादेशमा पाँचौँ पटक प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाको ६ महिनाको कार्य समीक्षाबारे चर्चा भइरहेको छ । यसबारे सञ्चारमाध्यममा ‘प्रगति गर्न असफल बनेको’ र...