सकियो नगरव्यापी खेलकुद प्रतियोगिता देशको सार्वभौमिकता रक्षा गर्न नयाँ पुस्तालाई आह्वान
- मंसिर २५, २०७८
भक्तपुर, २४ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा मङसिर २० गतेदेखि २४ गतेसम्म सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका पुरस्कार वितरण तथा समापन कार्यक्रम सहिद स्मृति खेलमैदानमा शुक्रबार सम्पन्न भएको...