ओमिक्रोन रोक्न सीमावर्ती जिल्लामा कडाइ, स्वास्थ्य मापदण्ड पालनामा जोड
- मंसिर २२, २०७८
काठमाडौँ, २१ मङ्सिर । ओमिक्रोन भाइरस छिमेकी देश भारतमा पनि दिनानुदिन फैलिएपछि नेपालले भारतसँग सीमावर्ती जिल्लामा कडाइ गर्न थालेको छ । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा पनि कोरोना भाइरसको...