स्वास्थ्य स्वयम्सेविका जनताको सेवा गर्ने सामाजिक कार्यकर्ता
- मंसिर २०, २०७८
भक्तपुर, १९ मङ्सिर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको आयोजनामा आइतबार सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको भेला भयो । १८ औँ स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा आयोजित कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल...