मन्त्री पद घुस दिनेहरू पनि दोषी हुन्
- मंसिर ९, २०७८
- प्रेम सुवाल
सर्वोच्च अदालतको अहिलेको अराजकता सरकारमा गएका पार्टीहरूको पक्षपात, अनियमितता र अराजकताकै प्रतिबिम्ब हो । निर्वाचनमा सिद्धान्तहीन मोर्चा र सरकारमा गएर राज्यको ढुकुटी लुटपाटको परिणाम हो । या सानालाई ऐन...