भक्तपुरलाई अझ राम्रो बनाउन
- मंसिर ६, २०७८
- राजेन्द्र हाडा
लामो समय जनप्रतिनिधिविहीन रहेको स्थानीय तह गणतान्त्रिक देश बनेपछि सम्पन्न भएको स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूको पहिलो कार्यकाल सकिँदै छ । सम्भवतः आउने चैत महिनाभित्र नै स्थानीय तहको निर्वाचन हुँदै...