अफ्रिकामा ऊर्जा : सम्भावनाको बाटो
- कार्तिक २९, २०७८
- अलेक्सान्द्र एर्टे ओडन्कर
संयुक्त राष्ट्र सङ्घका सत्र वटा दिगो विकास लक्ष्य (एसडीजी) मध्ये एउटा छ – सबैलाई सुलभरूपमा, भरपर्दो, दिगो र आधुनिक ऊर्जाको पहुँच प्रदान गर्नु । स्वास्थ्य सेवा र शिक्षाजस्ता आधारभूत...