भागबन्डाको राजनीतिको प्रतिफल
- कार्तिक २३, २०७८
- भैरव रिसाल
आज मुलुक असरल्ल छ । पछिल्लो राजनीतिक परिदृश्य हेरिनसक्नु छ । आधुनिक प्रशासनिक सिद्धान्तसूत्रअनुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आ–आफ्नो ठाउँमा ठीक ढङ्गमा सञ्चालन हुनुपर्ने हो । किन्तु कताबाट भागबन्डाको...