बजारमा मनपरी मूल्यवृद्धि, अपराधी जोगाउँदै सरकार
- कार्तिक १७, २०७८
काठमाडौँ, १६ कार्तिक । तिहार र छठ सुरु भएसँगै देशैभरि बजारमूल्य उकालो लाग्दा सर्वसाधारण मर्कामा परेका छन् । दैनिक उपभोग्य सामग्रीदेखि चाडपर्वका सरसामानको मूल्यमा व्यापारीहरूले मनपरी वृद्धि गर्दा चाडबाड मनाउनु आम...