‘स्तालिनसँग’ पढ्दा
- कार्तिक १२, २०७८
- रमेश
गत साता ‘श्रमिक’ साप्ताहिकमा पुँजीवादी ‘राजनेता’ विन्स्टन चर्चिलको धारावाहिक जीवनीको प्रकाशन टुङ्गिएको छ । एकजना जिज्ञासुको प्रश्न थियो – ‘हाम्रो पत्रिकामा पुँजीवादी नेताको जीवनी किन छाप्नुप¥यो होला ?’ यो...
गत साता ‘श्रमिक’ साप्ताहिकमा पुँजीवादी ‘राजनेता’ विन्स्टन चर्चिलको धारावाहिक जीवनीको प्रकाशन टुङ्गिएको छ । एकजना जिज्ञासुको प्रश्न थियो – ‘हाम्रो पत्रिकामा पुँजीवादी नेताको जीवनी किन छाप्नुप¥यो होला ?’ यो...
नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक मुकेशराज काफ्लेको २०७८ कार्तिक ५ गतेको ‘नयाँ पत्रिका दैनिक’ मा प्रकाशित ‘एमसीसीको आधारहीन विरोध’ लेखको अध्ययन गरेँ । काफ्लेले आफ्नो लेखमा ‘एमसीसी लागु भए...
संरा अमेरिकाका कलेज र विश्वविद्यालयहरूमा भर्ना हुने विद्यार्थीको सङ्ख्या ओरालो लागेको छ । आगामी ग्रीष्मकालीन सेमेस्टरमा ५ लाख अन्डरग्राजुएट विद्यार्थीहरूले पढाइ छोड्दै छन् । राष्ट्रिय विद्यार्थी सूचना अनुसन्धान केन्द्रले...
यतिबेला न्यायपालिकाभित्र देखापरेका अनियमितता, असक्षमता, अनैतिकता र अव्यवस्थाजस्ता कारण नेपालीमा प्रचलित ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भन्ने उखानले सार्थकता पाएको छ । देशको न्यायपालिका जसले २००८ सालदेखि २०१७ सालसम्मको राजनीतिक...
हरेक युद्धमा दुःख पाउने सर्वसाधारण जनता नै हुन् । दोहोरो भिडन्तमा उनीहरूले मुस्किलले ज्यान जोगाउन सक्छन् । तर, हमलाको उनीहरू सजिलै शिकार बन्न सक्छन् । अफगानिस्तानमा संरा अमेरिकाले गरेको...
भक्तपुर, ११ कार्तिक । बाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा आएको २४ सदस्यीय प्रतिनिधिमण्डललाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी...
हेटौँडा, ११ कार्तिक । बाग्मती प्रदेश मुख्यमन्त्रीको कार्यालयको भित्तामा अर्को एक जना व्यक्तिको तस्बिर थपिएको छ । डोरमणि पौडेलको राजीनामापछि मुख्यमन्त्री बनेका ‘नेपालका प्रथम महिला मुख्यमन्त्री’ अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा...
(संयुक्त राष्ट्र सङ्घमा जनवादी गणतन्त्र चीनको वैधानिक पुनःस्थापनाको ५० औैँ वर्ष पुगेको अवसरमा आयोजित सम्मेलनमा व्यक्त मन्तव्यको अनुवाद प्रस्तुत छ) महामहिम महासचिव एन्टोनिओ गुटरेज, महामहिम कूटनीतिक प्रतिनिधिहरू र अन्तर्राष्ट्रिय...