चुनावको लागि जनता झुक्याउने नयाँ एजेन्डाको खोजीमा शासक दल
- कार्तिक ११, २०७८
‘राजनीतिक अस्थिरताको अन्त्य गर्ने’ वाचासहित जनतासँग मत माग्न पुगेका शासक दलहरू स्वयम् आज राजनीतिक अस्थिरताको कारण बनेका छन् । आफू सरकारमा छँदा केही पनि उपलब्धि जनतासमक्ष देखाउन नसकेपछि शासक दलहरूले...