“देशभक्त र असल मान्छे राजनीतिमा नआए खराब मानिसको हातमा राजनीति पुग्नेछ”
- जेष्ठ ३२, २०८२
भक्तपुर, ३१ जेठ । नेपाल क्रान्तिकारी युवा सङ्घ मध्यपुर, थिमि नगर समितिको तेस्रो नगर सम्मेलनको उद्घाटन कार्यक्रम शनिबार एक समारोहबिच सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टी केन्द्रीय...