एमसीसी सम्झौताको विरोधमा सुनसरी र इलाममा जुलुस तथा सभा
- कार्तिक ८, २०७८
धरान, ७ कार्तिक । एमसीसी सम्झौताको विरोधमा नेपाल मजदुर किसान पार्टीले सुनसरी, इलाम जिल्लामा आइतबार जुलुस र सभाको आयोजना ग¥यो । धरान, सुनसरी नेपाल मजदुर किसान पार्टीले देशघाती एमसीसी...