वृहस्पति एक्लै हुन्छ, ध्रुवतारा एउटै छ ! नक्कली कम्युनिस्टसँग नेमकिपाको एकता हुँदैन
- फाल्गुन २७, २०८१
(खबरहब डट कमका ज्ञानु घिमिरेले २३ फागुन २०८१ नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग लिइएको अन्तर्वार्तालाई सम्पादनको साथ प्रस्तुत गरिएको छ ।– सं) नेपालको राजनीतिमा...