उपत्यकामा करिब ५० प्रतिशतलाई खोप, सक्रिय सङ्क्रमित आधा घटे
- आश्विन १४, २०७८
काठमाडौँ, १३ असोज । काठमाडौँ उपत्यकामा कोरोना भाइरसविरूद्धको पूर्ण मात्रा खोप करिब ५० प्रतिशत जनसङ्ख्यासम्म पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरमा खोप लगाउन लक्षित करिब ५०...