पूर्वी आर्थिक सम्मेलनमा चीनका राष्ट्रपतिको भनाइ
- भाद्र २०, २०७८
३ सेप्टेम्बरमा भएको छैटौँ पूर्वी आर्थिक सम्मेलनको विस्तारित बैठकको उद्घाटन समारोहमा चीनका राष्ट्रपति सी चिनफिङले दिनुभएको मन्तव्यको नेपाली अनुवादः महामहिम राष्ट्रपति भ्लादिमिर पुटिन, महिला तथा सज्जनवृन्द र मित्रहरू । हार्दिकतापूर्ण...