भक्तपुर काण्डमा यसरी लडेका थिए महिलाहरू
- भाद्र ११, २०७८
- ज्योतिकिरण बासुकला
वि.सं. २०४५ भाद्र ९ बिर्सनै नसकिने त्रासदीपूर्ण दिन हो । २०४५ भाद्र ५ को विनासकारी भूकम्पले भक्तपुरलगायत देशभर धक्का पु¥याएको थियो । २०४५ साल भाद्र ९ तत्कालीन नेपाल मजदुर किसान सङ्गठनका...