निकारागुआमा २०२१ को निर्वाचनको रस्साकस्सी–२
- असार ३०, २०७८
- प्रकाश
प्रतिबन्धहरूले मार्छ र… संरा अमेरिकाले अझ अगाडि बढेर २०२१ को सुरुआतसँगै निकारागुआविरुद्ध अर्को प्रतिबन्धको विधेयक पारित ग¥यो । त्यसको नियत स्पष्टतया निकारागुआमा राजनीतिक अस्थिरता उत्पन्न गर्नु नै हो ।...