विदेशी मित्रहरूका अनुभवले एक शताब्दीमा
- असार १०, २०७८
चिकपाको सफलता प्रदर्शित गर्छ कहिल्यै चीन नछोड्नू भनी डा. हान्स केलरले १९९४ मा आफू निधन हुनुभन्दा अगाडि आफ्नी श्रीमतीलाई दोहो¥याई तेह¥याई भनेका थिए । १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भएलगत्तै...
चिकपाको सफलता प्रदर्शित गर्छ कहिल्यै चीन नछोड्नू भनी डा. हान्स केलरले १९९४ मा आफू निधन हुनुभन्दा अगाडि आफ्नी श्रीमतीलाई दोहो¥याई तेह¥याई भनेका थिए । १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भएलगत्तै...
काठमाडौँ, ९ असार । नेपाल मजदुर किसान पार्टीको आयोजनामा ‘संरा अमेरिकी नाकाबन्दी र कोभिडविरुद्ध क्युवाको सङ्घर्ष’ विषयक विचार गोष्ठी बुधबार सम्पन्न भयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले...
भक्तपुर, ९ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार बसेको दसौँ नगरसभाको बैठकले भक्तपुर नगरपालिकाको आ.व. २०७८÷७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित ग¥यो । सभामा नगर...
खानेपानी मान्छेको गाँस, बास, कपाससँगै लिनैपर्ने आधारभूत आवश्यकतामध्ये एक हो । काठमाडौँ उपत्यकाको बाक्लो, अव्यवस्थित र अवैज्ञानिक बस्तीले खानेपानी समस्या चुलिँदै गएको छ । यो अवस्था झनै विकराल हुने...
दोस्रो विश्वयुद्धमा साम्राज्यवादी जापानी सेनाको कुख्यात ७३१ नं एकाइले गरेका निर्मम अत्याचारले संसारलाई भावविह्वल बनाएको छ । त्यही कुख्यात ७३१ नं एकाइको संरा अमेरिकासँगको सम्बन्ध भने सबैको लागि चिन्ताजनक...
वासिङ्टन, २२ जुन । जो बाइडेनले राष्ट्रपति पद समालेको सुरुको १५० दिनमै ३० करोडभन्दा बढी मानिसले कोभिड–१९ खोप लगाएको भन्दै राष्ट्रपति कार्यालयले गौरव गरिरहेको बेला विशेषतः न्यून मात्रामा खोप...
काठमाडौँ, ८ असार । मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाले सो आदेश गरेका हुन् । अन्तरिम...
क्युवाविरुद्धको नाकाबन्दीबारे राष्ट्र सङ्घमा मतदान हुँदै यही जून २३ अर्थात् असार ९ गते बुधबारको दिन संयुक्त राष्ट्र सङ्घमा क्युवाविरुद्धको नाकाबन्दीलाई लिएर मतदान हुँदै छ । त्यस विषयमा हरेक वर्ष महासभामा...