इरानका नवनिर्वाचित राष्ट्रपतिसमक्ष तीन प्रमुख चुनौती
- असार ७, २०७८
इब्राहिम रैसी तेहरान, २० जून । इरानको तेह«ो राष्ट्रपति निर्वाचनमा इब्राहिम रैसी निर्वाचित भएको शनिबार इरानको गृहमन्त्रालयले घोषणा गरेको छ । आगामी अगस्ट महिनाबाट राष्ट्रपति पद सम्हाल्ने विजयी उम्मेदवारले मुख्यतः तीन...