कोभिड – १९ र देशहरूको कहर
- जेष्ठ २५, २०७८
- –पवित्रा साह
१) ब्राजिल २१ करोड जनसङ्ख्या भएको ब्राजिल दक्षिण अमेरिकाको सबभन्दा ठूलो र आर्थिकरूपले सम्पन्न देश हो । त्यहाँका राष्ट्रपति जायर बोल्सोनारो युरोपमा ज्यान मार्ने अभियोग लागेका अपराधीका छोरा हुन् । बोल्सेनारोका...