चिनियाँ कम्युनिस्ट पार्टीबाट प्राप्त स्वास्थ्य सामग्री अस्पतालहरूलाई हस्तान्तरण
- जेष्ठ २४, २०७८
भक्तपुर, २३ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा जेठ २१ गते पार्टी केन्द्रीय सचिवालयको बैठक भयो । बैठकमा चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट ‘विकास र शान्तिको...