नागरिकता अध्यादेश : ओली सरकारको अर्को कलङ्क
- जेष्ठ १९, २०७८
- विवेक
केपी ओली सरकारले आफ्नो सत्ता जोगाउन नागरिकतासम्बन्धी अध्यादेश ल्याएकोमा जनस्तरबाट चर्को विरोध भइरहेको छ । नेकपाको दुईतिहाइ सरकार हुँदासमेत ३ वर्षसम्म संसद्मा पेश नभएको नागरिकता विधेयक अहिले किन ओली...