नागरिकतालाई सिनेमा टिकटभन्दा सस्तो बनाउने अध्यादेशविरुद्ध सङ्घर्ष चालु रहनेछ
- जेष्ठ ११, २०७८
काठमाडौँ, १० जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशको नागरिकता सिनेमाको टिकटभन्दा सस्तो बनाउने कदमको नेमकिपाले विगतमा पनि सङ्घर्ष गर्दै आएको र त्यो सङ्घर्ष जारी रहने बताउनुभएको...