पुँजीवादी देशमा कर छली बढ्दो
- जेष्ठ ६, २०७८
संरा अमेरिकामा गएको सोमबार मई १७ का दिन कर दिवस मनाइयो । त्यहाँ सरकारहरूले अर्बपति र खर्बपतिहरूको सम्पत्तिमा कर लगाउनुपर्ने विषय पनि उठ्यो । केही अमेरिकी खर्बपतिहरूले संरा अमेरिकालाई...
संरा अमेरिकामा गएको सोमबार मई १७ का दिन कर दिवस मनाइयो । त्यहाँ सरकारहरूले अर्बपति र खर्बपतिहरूको सम्पत्तिमा कर लगाउनुपर्ने विषय पनि उठ्यो । केही अमेरिकी खर्बपतिहरूले संरा अमेरिकालाई...
बाग्मती प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यका लागि बिहीबार प्रदेश राजधानी हेटौँडामा मतदान हुँदै छ । हेटौँडा– ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्रको बन्दोबस्त गरिएको छ...
मे १५, नक्बाको दिन । प्यालेस्टाइनबाट जातीय सफायाको स्मरण गर्न हरेक वर्ष यो दिनलाई नक्बाको दिनको रूपमा स्मरण गरिन्छ । नक्बाको अर्थ अरबी भाषामा निकाला हो । यहुदीहरूले सन्...
काठमाडौँ, ४ जेठ । नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले उपप्रधानमन्त्री एवम् सीसीएमसीका संयोजक ईश्वर पोखरेललाई मोबाइलमार्पmत कोभिड १९ सङ्क्रमितहरूको अस्पतालमा भर्ना र उपचार तदारूकताका साथ नभइरहेको र भक्तपुर...
(सन् १९४६ मा प्रकाशित पुस्तक ‘टमिगनबाट प्रजातन्त्र’ (Democracy with a Tommygun) दोस्रो विश्वयुद्धको उत्कर्षतिर दक्षिणपूर्वी एसियाका देशहरूको भ्रमण गरेका अस्टे«लियाली पत्रकार विल्फ्रेड बर्चेटको रिपोर्ताज हो । पुस्तकमा जापानी आक्रमणले...
शोकको पोखरीमा ! ३ जेठ २०७८ । गएको एक सातामा यो लेखकका केही मित्रहरूलाई ‘कालले मिति नपुग्दै’ लिएर गयो, अफसोस ! कोभिड महामारीबाट अल्पायुमा बित्नेमध्ये तपाईँ पाठकसमेतका चिनजानका मानिस...
सास फेर्न चाहने जनतालाई जवाफ देऊ, सरकार ! अहिले अस्पतालहरूको तस्बिरले देशमा कुनै भयानक हमला या युद्ध त चलिरहेको छैन भन्नुपर्ने स्थिति छ । देशको स्वास्थ्य क्षेत्र ‘कोल्याप्स’ भएको...
‘मृत्युको कबुलियतनामा’ शीर्षकको समाचारमा थप लेखिएको छ – ‘मेरो बिरामीले अक्सिजन नपाएर मृत्यु भएमा जवाफदेही कोही पनि हुनेछैन ।’ ३५ वर्षको बिरामी गम्भीर भएपछि भक्तपुर अस्पतालमा उपचार भइरहेको थियो ।...