के महानिर्देशकले स्थानीय प्रशासनको निषेधाज्ञा तोडेका हुन् ?
- बैशाख ३०, २०७८
- जीएल र साथीहरू
निषेधाज्ञाको अवधिमा भक्तपुर औद्योगिक क्षेत्रभित्र मजदुरलाई आउजाउ गराई अत्यावश्यक वस्तु र सेवाबाहेकका उद्योगहरू सञ्चालित छन् । पहिले जनस्वास्थ्य त्यसपछि अन्य गतिविधि हुनुपर्छ । सरकारी घोषणाविपरीत गर्नेहरूलाई कारबाही किन हुँदैन...