भारतमा कोभिड–१९ महामारी : जनताभन्दा नाफा अगाडि
- बैशाख २२, २०७८
- जयती घोष (Jayati Ghosh)
भारतमा अहिले विद्यमान महामारीको त्रासदीका पछाडि धेरै कारण रहेका छन् । तीमध्ये सबैभन्दा तड्कारो भने सत्तारूढ दलका नेताहरूको आत्मअभिमान, अक्षमता र गैरजिम्मेवार क्रियाकलाप हुन् । कोरोना भाइरसको नयाँ भेरियन्टका...