सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना गराउन कठिन
- बैशाख १५, २०७८
सार्वजनिक यातायातमा सीट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, स्वास्थ्य मापदण्ड पालना गर्दै स्यानिटाइजरको व्यवस्था पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन । धेरैले स्वास्थ्य मापदण्ड पालना गर्ने तर...