सिंहदरबारभित्र क्वारेन्टिन बनाउनुपर्ने स्थिति आउने
- बैशाख १०, २०७८
काठमाडौँ, ९ वैशाख । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा कोभिड–१९ महामारीको दोस्रो लहर रोकथामबारे छलफल भयो । छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतसँगको खुला सीमा...