फ्रान्सेली पुँजीवादी क्रान्ति – ८
- बैशाख ७, २०७८
- प्रधान
फ्रान्सेली पुँजीवादी क्रान्तिको महत्व क्रान्तिलाई नेतृत्व गर्ने फ्रान्सेली पुँजीपति वर्गले क्रान्तिका सफलताहरूलाई आफ्नै फाइदाको निम्ति उपयोग ग¥यो । विशेष अधिकारहरू उन्मूलन गरिए । खान्दानीहरूको दमनको ठाउँमा धनी पुँजीपतिहरूको दमनलाई स्थापना गरियो ।...