नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस
- चैत्र ३१, २०७७
काठमाडौँ, ३० चैत । कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरूले सतर्कता अपनाउन सुझाव दिनुभएको हो । शुक्रराज ट्रपिकल...