चाँगुनारायण मन्दिर भासिने जोखिम !
- चैत्र २४, २०७७
काठमाडौँ २३, चैत । “चाँगुनारायण नगरपालिकाले चाँगुनारायण मन्दिरको दक्षिणतर्फ रहेको ९३ रोपनी सार्वजनिक पर्ती जग्गाको डाँडोमा क्रिकेट मैदान बनाउन जग्गा सम्याउने निहुँमा ठेकेदारको एक्साभेटर लगाई २५–३० फुट गहिराइसम्मको पानीमुनिको...