झूटको नाङ्गेझार
- चैत्र १९, २०७७
विश्व स्वास्थ्य सङ्गठनले बुधबार सार्वजनिक गरेको एउटा प्रतिवेदनले कोभिड–१९ भाइरसको उत्पत्तिबारे विशेषतः पश्चिमा देशहरूले गर्दै आएको दुष्प्रचारलाई खण्डन गरेको छ । विभिन्न देशका विषय विज्ञहरू सम्मिलित विश्व स्वास्थ्य सङ्गठनको समूहले...