अमेरिकामा कोभिड – १९ सङ्क्रमित ३ करोड मृतक : साढे ५ लाख सङ्क्रमित
- चैत्र १३, २०७७
न्युयोर्क, १२ चैत (सिन्ह्वा) । संरा अमेरिकामा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या तीन करोड नाघेको बताइएको छ । यो विश्वको देशहरूमा सबैभन्दा बढी सङ्क्रमितत र मृतक भएको देश हो । जोन हप्किन्स विश्वविद्यालयले...