क्षेत्रीय बृहत् आर्थिक साझेदारी – एक रणनीतिक महत्वको सहकार्य
- चैत्र ५, २०७७
- समीर नेपाल
हरेक वर्षको नोभेम्बर (कार्तिक–मंसिर) महिनामा दक्षिण पूर्वी एसियाका दशवटा देशहरूको सङ्गठन ASEAN(आसियान) का राष्ट्रप्रमुखको शिखर सम्मेलन हुने गर्दछ । सोही सम्मेलनकै क्रममा ‘आसियान+ १’, ‘आसियान+ ३’ ‘आसियान+ ६,’ पूर्वी...