अध्यात्मवाद र भौतिकवादबीचको द्वन्द्व
- चैत्र ४, २०७७
- प्रा. माणिकलाल श्रेष्ठ
प्राचीन कालदेखि, खासगरी मानव–सभ्यताको थालनीदेखि नै मानिसको चिन्तनमा अध्यात्मवादी चिन्तन र भौतिकवादी चिन्तन देखाप¥यो र यी दुई विचारका बीचमा द्वन्द्व पनि सुरु भयो । अध्ययनको अर्थ हो आदिआत्मा ।...