अन्तर नगर बुद्धिचाल प्रतियोगिता तथा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सुरु
- चैत्र १, २०७७
भक्तपुर, २९ फागुन । भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर नगर बुद्धिचाल प्रतियोगिता तथा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शनिबार सुरु भयो । सहिद दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगिताको उद्घाटन एक...