भीड नेताको लोकप्रियताको मापदण्ड हुनसक्छ ?
- फाल्गुन २७, २०७७
- राजन
नेपोलियन बोनापार्टको एकजना चम्चाले सभामा आएका मान्छेलाई देखाएर “हजुर कति लोकप्रिय हुनुहुँदोरहेछ” भनेर तेल घसेछ । नेपोलियनले भनेछन्, “यस्तो भीडमाथि विश्वास नगर्नु, यदि मलाई यहाँ झुन्ड्याएर मृत्युदण्ड दियो भने...