कोभ्याक्स विश्वका २० देशमा दुई करोड मात्रा पठाइयो
- फाल्गुन २३, २०७७
जेनेभा, ६ मार्च (सिन्ह्वा) । विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरू पठाइएको विश्व स्वास्थ्य सङ्गठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य सङ्गठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड...