सैद्धान्तिक सङ्घर्षमा क्रान्तिकारी नेतृ रोजारोजा संशोधनवादको विरोधमा
- फाल्गुन २१, २०७७
६ मार्च सन् १८९५ मा एङ्गेल्सले माक्र्सको ‘फ्रान्समा वर्गसङ्घर्ष’ को भूमिका लेख्नुभएको थियो । त्यस भूमिकामा सन् १८४८ देखि १८९५ सम्मकै युरोपका क्रान्तिहरू, हारजीत र सर्वहारा वर्गको भूमिकाबारे लेखाजोखा गर्नुभएको...