गुणस्तरीय शिक्षाको यात्रामा ख्वप
- फाल्गुन १७, २०७७
- प्रकाशकुमार श्रेष्ठ
भक्तपुर नगरपालिकाका तत्कालीन जनप्रतिनिधिहरूको २०५६ साल असार ३१ गते बसेको बोर्ड बैठकबाट निर्णय भई २०५६ साल साउन १६ गतेबाट ख्वप माध्यमिक विद्यालय सञ्चालन भएको थियो । भक्तपुर जिल्लाको शैक्षिक...