रत्ननगरमा पुस्तक प्रदर्शनी
- फाल्गुन ९, २०७७
नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा जिल्ला समिति चितवनले पार्टी प्रकाशन प्रदर्शनीलाई शनिबार पनि निरन्तरता दिएको छ । कार्यक्रममा बुद्धिजीवी, राजनीतिज्ञ, मजदुरलगायतले अवलोकन गर्नुका साथै पुस्तक...