फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप
- फाल्गुन ६, २०७७
काठमाडौँ, ५ फागुन । सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमान्ड सिस्टमको बुधबार बसेको बैठकले फागुन २३ गतेदेखि...