नेकाको कुन नेताको भनाइ आधिकारिक ?
- फाल्गुन ५, २०७७
नेपाली काङ्ग्रेसको वैचारिक र राजनीतिक अस्पष्टता कुनै नयाँ प्रसङ्ग होइन । शनिबार नेकाले विभिन्न जिल्लामा आयोजना गरेका सभाहरूमा नेताहरूले बोलेका कुरा एकापसमा बाझिनु त्यसकारण कुनै आश्चर्यको कुरा होइन । एकातिर नेका...