आयुर्वेद नेपालको मौलिक चिकित्सा प्रणाली
- माघ २५, २०७७
भक्तपुर, २४ माघ । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुर नपा वडा नं. ६ चोछेँमा भक्तपुर नगरपालिकाबाट सञ्चालित नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गर्नुभयो । भक्तपुर नगरपालिका जिल्ला आयुवेर्दिक...