खाद्य सङ्कटको समाधान भोलि होइन, आजै खोजौँ
- माघ १९, २०७७
- मार्क लोकक/ एक्सेल भान त्रोत्सेनवर्ग
जलवायु परिवर्तन, द्वन्द्व र कोभिड–१९ को घातक योगले संसारका सबभन्दा गरिब र कमजोर देशहरूलाई यतिबेला आथुआथु पारिरहेको छ । फलतः सन् २०२१ मा २३ करोड ५० लाख मानिसलाई मानवीय...