नेमकिपा स्थापना दिवसको अवसरमा रत्नपार्कमा पुस्तक प्रदर्शनी
- माघ ९, २०७७
काठमाडौँ, ८ माघ । नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा बिहीबार रत्नपार्कमा ‘पार्टी प्रकाशन’ प्रदर्शनी भयो । उपत्यकाका विभिन्न स्थानमा चारदिनसम्म सञ्चालन हुने प्रदर्शनीको दोस्रो दिन...