रुसी–संशोधनवाद सामाजिक–साम्राज्यवादमा पतन’ पढ्दा
- माघ ७, २०७७
- केके वैद्य
सन् १९५७ मा संसारका विभिन्न समाजवादी देशका कम्युनिस्ट एवम् मजदुर पार्टीको एक बैठक बस्यो । बैठकमा सोभियत कम्युनिस्ट पार्टीले पुँजीवाद समाजवादमा शान्तिपूर्ण तरिकाले नै फेरिनसक्छ भन्ने कुरामा जोड दियो...