सम्पदाको मौलिक स्वरूप संरक्षण गरौँ
- माघ ३, २०७७
राजधानीको कमलपोखरीमा सिमेन्ट र कङ्क्रिटको ‘कमलको फूल’ बनाउने योजना प्रस्तुत हुनुले राज्यका सम्बन्धित निकाय अझै पनि सम्पदाको महत्व बुझ्न असमर्थ रहेको देखाएको छ । लिच्छवीकालीन ऐतिहासिक पोखरीको पुनःनिर्माणको सिलसिलामा...