सम्झनाको गर्तमा चिनियाँ साहित्य र माओ त्सेतुङ
- पुष ९, २०७७
- राकस्था
माओका तस्बिरहरू नेपालको कम्युनिस्ट आन्दोलनमा लागेका धेरैले सम्झने दिन हो २६ डिसेम्बर । चिनियाँ क्रान्तिका शीर्षस्थ नेता माओ त्सेतुङको जन्मदिनमा नेपालमा पनि विभिन्न गतिविधि हुनेगर्छ । सानो छँदा शिक्षकहरूले माओको ‘सन्तोष...